Skip to main content

बद्लिदो सपना

नेपाली सरले पहिलोपल्ट सोध्नुभयो, ‘तिम्रो के बन्ने सपना छ ?’ म अलमल्ल परे । उत्तर दिन सकिनँ । फेल भए ।  मेरी आमाले यसको उत्तर सिकाउनु नै भएको थिएन । कसरी उत्तर दिन सक्थें म ? घोसे मुन्टो लगाए । मुख अँध्यारो भयो । लाज लाग्यो । सरले बस नभनेसम्म मुन्टो झुकाएर उभिइरहें । केही मिनेटपछि सरबाट बस्ने आदेश आयो । थचक्क आफ्नो ठाउँमा बसें । कसैलाई टाउको ठड्याएर हेर्न सकिनँ । सरले भन्नुभयो, ‘भोलि सबैले यो प्रश्नको उत्तर लिएर आउनु ?’
पछी घर पुगेर आमालाई सोधे, " आमा मेरो के बन्ने सपना हो ?" आमाले मुस्कुरौदै भन्नुभो, मेरो छोरा ठुलो भएर डाक्टर बन्छ । मलाई थाहा थिएन आमाले के भन्नु भो , तर मैले हौस भने । अनि म खुसी पनि थिए किनभने मैले मेरो उत्तर पाएको थिए । भोलीपल्ट विद्यालयमा गएर सरलाई उत्तरपनि दिए अनि सरले पनि खुसीहुदै स्याबास भन्नु भो । त्यस दिन म निकै खुसी भए र मैले सोचेकी मा अब डाक्टर बन्छु , जुन शब्द को आर्थ मलाई थाहानै थिएन ।
जब ठुलो भए र अब के पढ्ने भन्ने आन्योल मा परे , कुनै कारण बस मैले डाक्टर पढ्न सकिन । मेरा आफ्नै बाद्येताहरु थिए । हो सपना बदलीदो रहेछ समय संगै । मैले पनी आफ्नो सपनालाई  बदले र मेरो आमाको सपनालाई पनी ।

"पोष्टराज कार्की " (अनिल ) 
 

Comments

Popular posts from this blog

Piggie Lover

She calls him at night. She - How are you? He- Fine She- what are you doing? He- I was going to sleep. She- Ok. Good night. Sweet dreams. He- I can talk, if you want. She- It's ok, you must be tired. He- Ok. Good night. Should.. I really disconnect? She- (Silent for a minute) No. I want to talk to you. He- Ok.. say.. She- You don't want to talk to me? He - I wanted to. She- So, why did you say “good night”. He- first you said, so I said. She- I can say anything. That doesn't mean you say the same. He- I thought you wanted to end the call. She- I called you. Why should, I end the call? He- Ok fine. She- Ok, You can sleep now. He- fine now, I am really going to sleep. She- Ok good night. He- Ok bye, love you. She- (Silent for a minute) what did you just say after bye. He- Love you. She-...