सम्झि ल्याउँदा आँसु बहन्छ, दोहोरिन्छ त्यो कथा
आज यो छातीमा, आज यो हृदयमा
कथा हो कि , बेथा हो यो
कोइ आइ बुझाई देउ
आज यो मनलाई
आज यो तनलाई ।
झस्कौछु म कैले आफैलाई
के भो यहाँ के हुने हो
बुझौछु म अब आफैलाई
जे भो यहाँ भै सक्यो ।
फर्की हेर्दा बिर्सु झैँ लाग्छ
मेटिन्न त्यो भावना
आज यो मुटुमा
आज यो गीतमा ।
आज यो छातीमा, आज यो हृदयमा
कथा हो कि , बेथा हो यो
कोइ आइ बुझाई देउ
आज यो मनलाई
आज यो तनलाई ।
झस्कौछु म कैले आफैलाई
के भो यहाँ के हुने हो
बुझौछु म अब आफैलाई
जे भो यहाँ भै सक्यो ।
फर्की हेर्दा बिर्सु झैँ लाग्छ
मेटिन्न त्यो भावना
आज यो मुटुमा
आज यो गीतमा ।
Comments
Post a Comment